rss

Sunday, September 12, 2010

Teej Collection















Aau Jado Pinna Kei Chaina Vinna

Ghumdai Ra Pherdai

Dari Gunga Kati Aau

Lagyo Ni Chakkara


Friday, September 10, 2010

कुमार कान्छा गम्भीर

kumar_kancha_inथुप्रै नेपाली चलचित्रमा स्वर दिइसकेका गायक कुमार कान्छा यतिबेला अस्वस्थ छन् । मुम्बईमा बसोबास गर्ने कान्छा डेढमहिनायता त्यहाँको अस्पतालमा उपचार गराइरहेका छन् । उपचारका लागि अहिलेसम्म उनले आफ्नो सम्पूर्ण जायजेथा खर्च गरिसकेका छन् । अहिले उनका दुवै खुट्टा चल्दैनन् ।

स्पाइनल कर्डको अप्रेसन अन्य अस्पतालमा नभएपछि मुम्बइको महिमास्थित निकै महंगो रहेजा अस्पतालमा उपचार गराइरहेका कान्छाले यतिबेला थप उपचारको लागि आर्थिक अभाव भएको जनाएका छन् । बिरामी भएपछि उनी निकै दुब्लाएका छन् । उनी राम्रोसँग बोल्न पनि सक्दैनन् ।

मुम्बईको गोरेगावँ पश्चिम ओशिविरामा दुई छोरा (विवेक र विनायक) तथा श्रीमती कविता शाहका साथमा रहँदै आएका कुमार कान्छाले नेपाली, हिन्दी, पन्जावी, बंगाली, उडिया, मराठी, भोजपुरी, मैथिली आदि २२ वटा भाषामा सयौं गीत गाइसकेका छन् ।

Wednesday, August 4, 2010

Sagarmatha Tv

Please wait 20 secound or more







































NDTV-24x7





































mtv music
























Zee T.V





























Star-Utsav